काठमाडौं । ‘माथिबाट ठूलो बाढी आइरहेको छ, सर तपाईँ कता हुनुहुन्छ?’ भदौ १० गते बिहान रसुवाको उत्तरगया गाउँपालिकास्थित नीलकण्ठ माध्यमिक विद्यालयका शिक्षक प्रकाश नेपाललाई आएको एउटा फोन थियो यो। उनी त्यसबेला विद्यालय जाने तयारीमा थिए। माथिबाट ठूलो मुस्लोसहित बाढी आइरहेको सूचना पाएपछि नेपालले तत्काल शिक्षक–शिक्षिका ...