काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा तोलामा १ हजार रूपैयाँले घटेको हो । आज सुन तोलाको १ लाख ५९ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य ...