काठमाडौं । खानी तथा भूगर्भ विभागले गत वैशाखमा खुलाएको विभिन्न खानीहरुको टेण्डर महानिर्देशक रामप्रसाद घिमिरेको ढिलासुस्ती र चलखेलका कारण अहिलेसम्म स्वीकृत भएको सूचना जारी हुन सकेको छैन । विभागको स्रोत अनुसार महानिर्देशक घिमिरेले ढिलासुस्ती गरेकै कारण दुई महिनादेखि टेण्डर अवार्ड भएको सूचना जारी हुन नसकेको ...