काठमाडौं, १४ जेठ। सरकारले अर्थतन्त्र सुधारोन्मुख दिशामा रहेका बेला कोभिड–१९ को दोस्रो लहरले फेरि प्रभावित बनाएको बताएको छ । अर्थमन्त्री विष्णु पौडेलले २०७७/७८ को आर्थिक सर्भेक्षण प्रतिवेदन प्रस्तुत गर्दै भूकम्पले भन्दा ठूलो आर्थिक क्षेत्र कोभिड –१९ले पुर्याएको बताउनुभयो । उहाँले भन्नुभयो , ‘आर्थिक वर्ष २०७१।२०७२ ...