धनकुटा ४ चैत । साथी बचत तथा ऋण सहकारी संस्था धनकुटाको नवौ बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । आर्थिक विकासका लागि सहकारी अभियान मार्फत व्यक्ति व्यक्ति समक्ष सहकारी शिक्षा पु¥याउने र शेयर पुँजीलाई बृद्धि गर्ने निर्णय गर्दै साधारणसभा सम्पन्न भएको हो । जिल्ला ...