काठमाडौं ८, फागुन । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिने भएका छन् । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा बिस्तार गर्ने कामको आजदेखि सुरुवात गर्न लागिएको हो । ...