काठमाडौं । परराष्ट्र मन्त्रालयले चीनको तिब्बतस्थित केरुङमा करिब १ हजार ५०० नेपाली नागरिक रहेको जनाएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले केरुङमा रहेका नेपाली नागरिकलाई नेपाल फर्काउन चिनियाँ पक्षसँग समन्वय भइरहेको जानकारी दिए। ‘हाल करिब १५ सय जना नेपाली नागरिकहरू केरुङमा ...