काठमाडौं २६ साउन । ब्राजिलको साओ पाउलोमा ६१ जना यात्रु बोकेको एउटा विमान दुर्घटना भएको छ । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको छ। विमान भिन्हेडो सहरको आवासीय भवनमा अवतरण भएको बताइएको छ । घरेलु उडान सञ्चालन गर्ने एयरलाइन्स भोपासले दुर्घटनाको कारण अझै थाहा नभएको ...