काठमाडौं, २ साउन । पाकिस्तानमा पछिल्लो २४ घण्टामा भारी मनसुनी वर्षाका कारण ६३ जनाको मृत्यु भएको सरकारको विपद् एजेन्सीले जनाएको छ । बुधबार बिहानदेखि पञ्जाब प्रान्तका केही भागमा मुसलधारे वर्षा हुँदा सहरी क्षेत्रमा समेत बाढीले विध्वंश मच्चाएको छ । राजधानी इस्लामाबादको छेउमा रहेको रावलपिन्डी सहर ...