काठमाडौँ, ८ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले उठाएको उम्मेदवार नै राष्ट्रपति पदमा निर्वाचित हुने बताएका छन् । आइतबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दाबी गरेका हुन् । हालको सत्ता गठबन्धन जन्मदाखेरि नै ...