काठमाडौँ । मूल्यवृद्धि गरेको एक वर्ष नपुग्दै डेरी उद्योगीहरूले दूधको खुद्रा मूल्य फेरि बढाएका छन् । डेरी उद्योग संघको संरक्षणमा केही डेरी उद्योगीले किसानको बहाना बनाउँदै दूधमा प्रतिलिटर १४ रुपैयाँ मूल्य बढाएका हुन् । राष्ट्रिय दुग्ध विकास ऐन तथा नीतिअनुसार दुईरदुई वर्षमा मात्रै बजारमूल्य समायोजन ...