काठमाडौं, ८ भदौ । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न आह्वान गरेको छ। प्रतिनिधि सभा र प्रदेश सभा दुवै तर्फका लागि निवेदन आह्वान गरिएको हो निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले ...