काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले गठन भएको एक महिनामै पार्टी निर्माणकार्यमा अभूतपूर्व उत्साह देखिएको ठहर गरेको छ । पार्टीका तर्फबाट प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले शनिवार एक महिनाको प्रगति विवरण सार्वजनिक गर्दै यो अवधीमा देशभरका कमिटी एवं जनसंगठनको विभिन्न तहका कमिटीमा लाखौं ...