काठमाडौं, १५ जेठ । सरकारले संघ प्रदेश र स्थानीय तहको लागत साझेदारीमा हुने कृषि कार्यक्रमका लागि १० अर्ब विनियोजन गरेको छ।आज अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी अवको बजेट पेश गरेका हुन्।बैठकमा अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरिरहेका छन्। ...