काठमाडौं, १३ फागुन । नेकपा माओवादी केन्द्रले काठमाडौमा उपलब्ध वरिष्ठ नेताहरूको आकस्मिक बैठक बोलाएको छ । एमसीसीका कारण उत्पन्न अवस्था र सरकारमा सहभागिताको एजेण्डामा निर्णय गर्न आकस्मिक बैठक बोलाईएको माओवादी स्रोतले जनाएको छ । ठकका लागि माओवादी नेताहरु प्रचण्ड निवास खुमलटारमा भेला हुन थालेका छन् ...