काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से मा साताको कारोबारको पहिलो दिन आज आइतबार सामान्य अंकले घटेको छ । आज नेप्से १०।८३ अंकले घटेर दुई हजार ९ सय २० दशमलब ५१ विन्दुमा रोकिएको हो । बिहिबार नेप्से ३२९.६ अंकले बढेर दुई हजार ९ सय ३१ दशमलब ...