काठमाडौं । सत्तारुढ गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर तत्काल मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवासंग आग्रह गरेको छ । अब एक दुई दिनमै सरकारले पूर्णता पाउने दाबी पनि गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तारुढ दलको बैठकमा नेताहरुले सरकारलाई पूर्णता नपाउ“दा गलत ...