काठमाडौं । २४ घण्टामा देशभर थप २५ सय जना बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८१० जनामा कोरोना परीक्षण भएकामा २५२५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २०८६ जना संक्रमणमुक्त ...