काठमाडौँ, २७ कात्तिक । विश्वभर कोरोनाको मृत्युदरमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ७ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । विश्वभर एकैदिन कोरोनाले मृत्यु भएकाको यो संख्या अहिलेसम्मकै उच्च हो । मृत्युदर बढ्दै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १२ ...