काठमाडौं, जेठ १९ । नेकपा एमाले स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बोलाइएको बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका दुई पक्षीय वार्ताका बारेमा समीक्षा हुने बताइएको छ । माधव पक्षीय दोस्रो तहका नेताहरुसँगको निरन्तर संवाद चलिरहेको सन्दर्भमा एमालेको ...