काठमाडौँ, ८ जेठ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव गर्नुलाई व्यवस्था नै कू गर्ने अग्रसरता हो भन्नुभएको छ । नेपालले यसको प्रतिवाद डटेर गर्न आह्वान गर्नुभएको छ । नेता ...