काठमाडौं, ३० बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ ।वैकल्पिक सरकार गठनको समय घर्किँदै गइरहेका प्रचण्ड देउवाबीच बूढानीलकण्ठ भेटवार्ता भएको हो ।देउवा र प्रचण्डबीच समयमै बहुमतको सरकारको दावी लिएर शीतलनिवास जाने सहमति भएको एक ...