काठमाडौं,१७ चैत । काठमाडौं उपत्यकामा आइतवार साँझ ठूलो हावाहुरीसहित वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय वायुको प्रभावका वर्षा भएको हो। न्यूनचापीय वायुको प्रभावले केही दिनदेखि मौसम प्रभावित रहँदै आएको छ। महाशाखाले सोमबारदेखि सफा हुने जल तथा जनाएको छ। उक्त वायुको प्रभावले आज ...