काठमाडौँ, २१ असार । प्रहरीले काठमाडौँको बसपार्क क्षेत्रबाट ४ जना ‘टोले गुन्डा’हरुलाई पक्राउ गरेको छ । गोंगबु, नयाँ बसपार्क, बालाजु लगायत क्षेत्रमा गुन्डागर्दीमा संलग्न सुरेश डंगोल, राज कुमार ढुंगाना, राम कुमार घर्ती र भिम बहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले होटल, रेस्टुरेन्ट तथा ...