हेटौँडा, १५ असार । प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि र सहकारी मन्त्री दावादोर्जे लामाले वैज्ञानिक प्रविधिबाट खेती गर्ने र उत्पादित बालीलाई विषादीमुक्त बनाउन सरकारले प्रदेशमा नयाँ रणनीति आगामी आर्थिक वर्षदेखि लागू गर्न लागेको बताएका छन । भूमि तथा कृषि र सहकारी मन्त्रालयद्वारा हेटौँडा ...