काठमाडौं, १९ वैशाख । ललितपुरको गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारी श्रीमान्को कुटपिटबाट घाइते भएकी छन् । न्यायिक समितिको संयोजक समेत रहेकी उपमेयर अधिकारीको श्रीमान् ध्रुव कुँवरले उनीमाथि कुटपिट गरेका हुन् ।मंगलबार साँझ श्रीमान्को कुटपिटबाट घाइते बनेकी अधिकारीले ललितपुर प्रहरी परिसरमा श्रीमान्विरुद्ध ठोडो उजुरी दिएकी छन् ...