काठमाडौं २५ असार । नुवाकोटको विदुर नगरपालिका निवासी शिवप्रसाद रिमालको पत्थरीको अपरेसन गर्दा मृगौला निकालेको भन्दै पीडित पक्षले आइतवार मनमोहन अस्पताल परिसरमा धर्ना दिएको छ । शिव रिमाल जेठ २२ गते कोख दुखेर जाच गर्न मनमोहन अस्पताल पुगेका थिए । जाचपछि पत्थरीको अपरेशन गर्ने डाक्टरको ...