बालेनको शपथ, नेपालको इतिहासमा नयाँ अध्याय काठमाडौं, १३ चैत २०८२ — राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा विशेष समारोह आयोजना गरी ३६ वर्षीय बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका छन्। उनीसँगै १४ जना मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्। यो ...