काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्ड ५ दिन अवरुद्ध हुने भएको छ। जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ देखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द गराइएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सो अवधिमा वैकल्पिक ...