काठमाडौं, १७ पुस । काठमाडौं उपत्यकाका नदी तथा खोलामा लागू गरिएको २० मिटर मापदण्ड खारेजको माग गर्दै खोला किनारका पीडितहरू सोमबार राजधानीको केन्द्र माइतीघर मण्डलामा उत्रिएका छन् । ‘गैरन्यायिक खोला मापदण्ड खारेज गर’ भन्ने नारासहित गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति को अगुवाइमा ...