काठमाडौं, १९ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले आफू निःशर्त नेकपा एमालेमा फर्किन तयार रहेको बताउएका छन् । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताएका हुन । उहाँले पार्टीकी नेतृ रामकुमारी झाँक्रीसहित आफू एमालेमा कुनै शर्त बिना फर्किन तयार रहेको र ...