काठमाडौं १८ बैशाख । इलाम २ मा भएको उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्बाङले २६ हजार ४० मत पाएका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले २० हजार १६ मत ल्याएका छन्। दुईबीचको मतान्तर ६ हजार ...