काठमाडौं २५ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिंहदरबार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘गल्ती स्वीकार’ गरेपछि संसद खोलेर जान उपयुक्त हुने ब्रिफिङ गरेका छन्। सोमबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि ओलीले त्यसबारेमा जानकारी ...