काठमाडौं । आगामी आर्थिक वर्षका लागी सार्वजनिक बजेटमाथि सोमवार अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिएका छन । अर्थमन्त्री महतले संघीयता कार्यान्वयन गर्नतर्फ केन्द्रीत भएर बजेट आएको बताएका छन् । डा. महतले आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा उठेका प्रश्नहरुको उत्तर ...