काठमाडौं १६ चैत । हाम्रो नेपाली पार्टी हानेपाका सांसद शैलेन्द्रमान बज्राचार्य बागमती प्रदेश सरकारमा मन्त्री बनेपछि सो पार्टीमा विवाद भएको छ । पार्टीका अध्यक्ष अनन्तराज घिमिरेले पार्टीको निर्णय विपरीत बज्राचार्य सरकारमा सहभागी भएको भन्दै कारबाहीको चेतावनी दिएका छन् । मकवानपुरको हेटौंडामा शुक्रबार पत्रकार सम्मेलन गर्दै ...