सर्लाही, २६ चैत । सर्लाहीमा नक्कली नोटसहित एक युवा पक्राउ परेका छन् । सर्लाही प्रहरीले पौने ३ लाख रुपैयाँ नक्कली नोटसहित बलरा नगरपालिका–५ अर्नाहाका ३० वर्षीय रामप्रसाद रायलाई पक्राउ गरेको हो । बरहथवा नगरपालिका–१७ स्थित बागमती सिंचाइ नहरमा नक्कली नोट लिएर हिँडिरहेको अवस्थामा रायलाई पक्राउ गरिएको ...