काठमाडौँ, १२ चैत । काठमाडौँको कलंकीस्थित मालपोत कार्यालय अगाडि बल्खु खोलामा आज भर्खरै जन्मिएको शिशुको शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टले बल्खु खोलामा नवजात शिशु (बालिका)को शव फेला परेको र उक्त विषयमा अनुसन्धान भइरहेको जानकारी ...