काठमाडौं, २८ माघ । डा. जेनिथ सिंहलाई कुटपिट गर्ने वरिष्ठ प्रहरी हवल्दार शम्भु गुरुङ निलम्बनमा परेका छन्।काठमाडौंः ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा।जेनिथ सिंहलाई कुटपिट गर्ने वरिष्ठ प्रहरी हवल्दार शम्भु गुरुङ निलम्बनमा परेका छन्।नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले गुरुङलाई निलम्बन गरिएको बताए। उनले भने, ‘वरिष्ठ प्रहरी ...