काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटरमा निलो टिको हुने प्रयोगकर्ताहरुले १ घण्टासम्मको भिडियो अपलोड गर्नसक्ने भएका छन् । अबदेखि अधिकतम ६० मिनेटसम्मको, १०८० पिक्सेल रिजोलुसन र २ गिगाबाइट आकारसम्मको भिडियो ट्वीटरमा अपलोड गर्न सक्ने भएका हुन् । ट्वीटर ब्लू पेजमा उल्लेख भए अनुसार यो सुविधा ...