काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन सुरु भएको छ । तीन राप्रपा एक भएपछि काठमाडौंको भृकुटीमण्डपमा एकता महाधिवेशन भएको हो । पर्सिसम्म चल्ने महाधिवेशनमा झण्डै चार हजार चार सय प्रतिनिधि सहभागी हु“दैछन् । कुल एक सय ९९ सदस्य कार्य समितिमा ७५ प्रतिशत अर्थात ...