काठमाडौं, ३० बैशाख । जसपा अध्यक्ष महन्थ ठाकुरले आफू पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा भेला गर्नुभएको छ । बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट आफ्नो पक्षका सांसदलाई ठाकुरले भक्तपुरको एक रिसोर्टमा लगेको एक स्रोतले बतायो । रिसोर्टमा पुगेका एक सांसदले भन्नुभयो, अहिले हामी एक रिसोर्टमा छौं ...