काठमाडौ ३२ असार । खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएको छ। गत वर्षको असार ३१ गते पदभार सम्हालेका उनले आफूले एक वर्षमा खानेपानीका क्षेत्रमा उल्लेख्य काम गरेको दाबी गरेका छन्। ‘गतवर्षको दसैँ अगाडि नै मेलम्चीको पानी काठमाडौँवासीलाई खुवाउने बाचा गरेको थिए, सोहीअनुसार ...