काठमाडौं, १८ बैशाख । रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ ।रोल्पाको त्रिवेणी गाउँपालिका(७ गैरीगाउँमा बम विस्फोटमा परी मृत्यु हुने चारै जनाको सनाखत भएको छ। मृत्यु हुनेमा त्रिवेणी गापा ७ का १४ वर्षीय लोकीराम डाँगी, ११ वर्षीया बिमला डाँगी, ...