काठमाडौं, २९ चैत । कोरोना सङ्क्रमणका कारण अमेरिकामा एकैदिन दुई हजारभन्दा धेरैको ज्यान गएको छ । वल्र्डमिटरका अनुसार गएको २४ घण्टामा अमेरिकामा मात्रै २ हजार १ सय ८ जनाको ज्यान गएको छ । साढे ३३ हजार भन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका छन् । अमेरिकामा मात्रै पाँच ...