काठमाडौं, ३१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाली समाजलाई भड्काउने खालका अराजक गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । पर्यटन मन्त्री भट्टराईले समाजलाई नै विभाजनतिर लैजाने गरी हुने गतिविधि रोक्ने गरी नयाँ पिँढीलाई दीक्षित गर्न पनि प्राज्ञहरुलाई आग्रह गर्नुभयो । नेपाल ...