मुग्लिन, ४ माघ । त्रिशूली नदीमा फोहोर फ्याँक्नेलाई कारवाही गरिने भएको छ । इच्छाकामना गाउँपालिकाले सूचना जारी गर्दै त्रिशूली नदी र त्यस वरपर फोहोर नफ्याँक्न आग्रह गरेको हो । सूचनालाई अटेर गरी फोहर फ्याँकेमा प्रचलित कानूनअनुसार कारवाही गरिने गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले बताउनुभयो । गाउँपालिकालाई सफा र ...