परासी, २९ कात्तिक । भारत लैजान लागिएको अवस्थामा पश्चिम नवलपरासीबाट प्रहरीले तीन महिलाको उद्धार गरेको छ । जिल्लाको सीमावर्ती सुस्ता गाउँपालिकाको रतनगञ्जबाट सिन्धुपाल्चोकका दुई र बाँकेका एक गरी तीन महिलालाइ बेच्न लैजान लागेको आशङ्कामा उद्धार गरिएको हो । स्थानीय एक सुनिता गुरुङलाई समेत प्रहरीले नियन्त्रणमा लिएको ...