काठमाडौ २१ जेठ । राजावादी दल तथा समूहको आन्दोलन अब स्थानीय तहतर्फ विकेन्द्रित हुने भएको छ। राजतन्त्र पुनःस्थापना, हिन्दू अधिराज्य घोषणा तथा संघीयता खारेजीका लागि जेठ १५ देखि राजधानी केन्द्रित आन्दोलनमा उत्रिएका राजावादी दल तथा समूहहरूले अब काठमाडौँका पालिका तथा विभिन्न सहरहरूमा आन्दोलन गर्ने जनाएका ...