काठमाडौं, २७ चैत्र । प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ ले दार्चुलाको विकट बस्तीको कारुणिक अवस्था सार्वजनिक गर्दै राज्यको ध्यान तत्काल त्यता पुग्नुपर्ने बताउनुभएको छ । दार्चुला भ्रमणबाट फर्किएपछि सामाजिक सञ्जालमार्फत उहाँले त्यहाँको वास्तविकता उजागर गर्दै विकास, स्वास्थ्य, शिक्षा र यातायातको अवस्था अत्यन्तै दयनीय रहेको उल्लेख ...