काठमाडौं, ७ चैत्र । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित प्रभावका कारण देशभरको मौसममा उल्लेख्य बदलाव आएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति देशका अधिकांश स्थानमा वर्षा, हावाहुरी र हिमपातको सम्भावना रहेको जनाएको छ। ...